लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु, उद्यम -केन्द्रित डिजिटल रूपान्तरणमा जाेड
newsare.net
काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #Diलक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु, उद्यम -केन्द्रित डिजिटल रूपान्तरणमा जाेड
काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #DigitalDecember2025 सुरु भएकाे छ । यस संस्करण ‘इम्पावरिङ एन्टरप्राइजेज’ को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ । डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका […] Read more














