एनआइसी एशिया बैंक र दृष्टि आइ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई आँखा उपचारमा २० प्रतिशतसम्म छुट
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र दृष्टि आइ केयरबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई काठमाडौंमा रहेएनआइसी एशिया बैंक र दृष्टि आइ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई आँखा उपचारमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंक र दृष्टि आइ केयरबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई काठमाडौंमा रहेका आई केयर सेन्टरहरुमा विशेष छुट दिनेगरी दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त […] Read more














