नबिल बैंकको अन्तरराष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार, यी हुन् सुविधा पाईने शाखाहरु
newsare.net
काठमाडौं। नबिल बैंकले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तरराष्ट्रिय भुक्तानी सेवा विस्तार गरेनबिल बैंकको अन्तरराष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार, यी हुन् सुविधा पाईने शाखाहरु
काठमाडौं। नबिल बैंकले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तरराष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ । ‘बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौँ […] Read more














