Nepal



काठमाडौंसहित धेरै ठाउँमा टेलिकमको मोबाइल सेवा अवरुद्ध, प्रयोगकर्ता व्यापक रूपमा प्रभावित

काठमाडौं। नेपाल टेलिकमको मोबाइल डेटा सेवा मंगलबार अपराह्न अचानक अवरुद्ध भएपछि काठमाडौंसहित देश

सोमबार सार्वजनिक मौद्रिक नीतिको समीक्षा कार्यान्वयन सुरु, राष्ट्र बैंकले जारी गर्याे नयाँ परिपत्र

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक समीक्षामा गरिएको व्यवस्था कार्यान्वयनमा आएका छन्
BizKhabar Online » BizKhabar Online

सोमबार सार्वजनिक मौद्रिक नीतिको समीक्षा कार्यान्वयन सुरु, राष्ट्र बैंकले जारी गर्याे नयाँ परिपत्र

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक समीक्षामा गरिएको व्यवस्था कार्यान्वयनमा आएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरिएका व्यवस्था कार्यान्वयन गर्नका लागि मंगलबार नयाँ परिपत्र जारी गर्दै कार्यान्वयन प्रक्रिया सुरु गरेको हो । नयाँ परिपत्रमा हालैको बाढी/पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम÷व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा […]

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी, अधिकांश लाभ धनी राष्ट्रले लिने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले विश्वका ध
BizKhabar Online » BizKhabar Online

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी, अधिकांश लाभ धनी राष्ट्रले लिने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले विश्वका धनी र गरिबबीचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनअनुसार एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकताहरू र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो खाडललाई घटाउने ठोस कदम नचालेसम्म यस प्रविधिको अधिकांश […]

नबिल बैंकको अन्तरराष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार, यी हुन् सुविधा पाईने शाखाहरु

काठमाडौं। नबिल बैंकले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तरराष्ट्रिय भुक्तानी सेवा विस्तार गरे
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको अन्तरराष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार, यी हुन् सुविधा पाईने शाखाहरु

काठमाडौं। नबिल बैंकले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तरराष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ । ‘बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौँ […]

एनआइसी एशिया बैंक र दृष्टि आइ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई आँखा उपचारमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र दृष्टि आइ केयरबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई काठमाडौंमा रहे
BizKhabar Online » BizKhabar Online

एनआइसी एशिया बैंक र दृष्टि आइ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई आँखा उपचारमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र दृष्टि आइ केयरबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई काठमाडौंमा रहेका आई केयर सेन्टरहरुमा विशेष छुट दिनेगरी दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त […]

निगम र पर्यटन बोर्डबीच सम्झौता, पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएको छ । मंगलबार पर्यटन प्रवद्र्ध
BizKhabar Online » BizKhabar Online

निगम र पर्यटन बोर्डबीच सम्झौता, पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएको छ । मंगलबार पर्यटन प्रवद्र्धन तथा हवाई सेवामा सहकार्यसम्बन्धी एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र नेपाल पर्यटन बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा दुवै पक्षबाट पर्यटन र हवाई […]

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु, उद्यम -केन्द्रित डिजिटल रूपान्तरणमा जाेड

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #Di
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु, उद्यम -केन्द्रित डिजिटल रूपान्तरणमा जाेड

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #DigitalDecember2025 सुरु भएकाे छ । यस संस्करण ‘इम्पावरिङ एन्टरप्राइजेज’ को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ । डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका […]

सरकारका २७ निर्णय सार्वजनिक : कार्बन व्यापार नियमावली स्वीकृत, सहिद परिवारलाई परिचयपत्र

काठमाडौं। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २७ वटा निर्णय सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

सरकारका २७ निर्णय सार्वजनिक : कार्बन व्यापार नियमावली स्वीकृत, सहिद परिवारलाई परिचयपत्र

काठमाडौं। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २७ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा संस्था तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन्। प्रवक्ता खरेलका अनुसार सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ। यस्तै राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ पनि […]

१० अर्ब बराबरको विकास ऋणपत्र आज बोलकबोल, कसले दिन पाउनेछन् आवेदन ?

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको आज बोलकबो
BizKhabar Online » BizKhabar Online

१० अर्ब बराबरको विकास ऋणपत्र आज बोलकबोल, कसले दिन पाउनेछन् आवेदन ?

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको आज बोलकबोल गर्दैछ। कार्यालयले मंसिर १७ गते ‘विकास ऋणपत्र–२०८२’ जारी गर्न लागेको हो। बर्से अवधिका रूपमा जारी गरिने यो दीर्घकालीन सरकारी ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म तथा व्यक्तिगत रुपमा पनि आवेदन दिन सकिनेछ। आवश्यक परेमा यस ऋणपत्रलाई बैंकमा धितो राख्न […]

इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो, १६ करोड ९४ लाख रुपैयाँ जफत गरिँदै

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणक
BizKhabar Online » BizKhabar Online

इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो, १६ करोड ९४ लाख रुपैयाँ जफत गरिँदै

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती देव एण्ड सायर—भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा […]

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स
BizKhabar Online » BizKhabar Online

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ५ सय […]

कात्तिकसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब ८४ करोड बीमाशुल्क, कसको कति संकलन ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ९ लाख ३ हजार ९
BizKhabar Online » BizKhabar Online

कात्तिकसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब ८४ करोड बीमाशुल्क, कसको कति संकलन ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ९ लाख ३ हजार ९८ वटा बीमा पोलिसी जारी गर्दै कुल १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७८ करोड ३६ लाख […]

विश्लेषक भन्छन–यसकारण सुन र चाँदीको मूल्य निरन्तर बढिरहनेछ

काठमाडौं । पछिल्ला वर्षहरुमा सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ । विश्लेषकहरूको व
BizKhabar Online » BizKhabar Online

विश्लेषक भन्छन–यसकारण सुन र चाँदीको मूल्य निरन्तर बढिरहनेछ

काठमाडौं । पछिल्ला वर्षहरुमा सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ । विश्लेषकहरूको विश्वास छ कि सुनको मूल्य अर्को हप्ता रेकर्ड उच्चमा पुग्न सक्छ । लगानीकर्ताहरूले प्रमुख अमेरिकी आर्थिक तथ्यांक, फेडरल रिजर्भको नीतिमा नजर राखिरहेका छन् । यी सबैको बीचमा सुनको मूल्य बलियो हुँदै गइरहेको छ । यसैबीच, चाँदीको मूल्यपनि असाधारण रूपमा मूल्य वृद्धि हुँदै […]

भूमि आयोग खारेजको सरकारी निर्णय सर्वाेच्चद्वारा बदर

काठमाडौं । सर्वाेच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । सरकारको निर्ण
BizKhabar Online » BizKhabar Online

भूमि आयोग खारेजको सरकारी निर्णय सर्वाेच्चद्वारा बदर

काठमाडौं । सर्वाेच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्चले सरकारी निर्णय बदर गरेको हो । यसअघि सर्वोच्चले उक्त निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । मन्त्रिपरिषदले गत २३ असोजमा भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेजीको निर्णय लिएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकको सिएसआर, इलामका बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई न्यानो कपडा सह
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको सिएसआर, इलामका बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई न्यानो कपडा सहयोग गरेको छ। बैंकको स्थापना दिवसको अवसरमा गरिएको उक्त सहयोग मंसिर १५ गते बेग्लाबेग्लै आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिका दुबै स्थानमा न्यानो कपडा वितरण गरिएको बैंकले बताएको छ। सूर्योदय नगरपालिकामा मेयर रणबहादुर राईलाई तथा इलाम नगरपालिकामा मेयर केदार […]

नोभेम्बरमै आए १ लाख ६० हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार विदेशीले गरे नेपाल भ्रमण

काठमाडौं । नेपालमा चालु वर्षको नोभेम्बर महिनामा मात्रै १ लाख १६ हजार बढी विदेशी पर्यटक नेपाल घुम्
BizKhabar Online » BizKhabar Online

नोभेम्बरमै आए १ लाख ६० हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार विदेशीले गरे नेपाल भ्रमण

काठमाडौं । नेपालमा चालु वर्षको नोभेम्बर महिनामा मात्रै १ लाख १६ हजार बढी विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको नोभेम्बर महिनाको १ लाख १४ हजार जनाको तुलनामा करिब दुई प्रतिशतले बढी हो । यस्तै, सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको अवधीमा नेपाल घुम्न आउने विदेशी […]

सरकारले घटायो नगद कारोबारको सीमा, अब ५ लाखमाथिको कारोबार बैंकमार्फत

काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सेवा,
BizKhabar Online » BizKhabar Online

सरकारले घटायो नगद कारोबारको सीमा, अब ५ लाखमाथिको कारोबार बैंकमार्फत

काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सेवा, वस्तुहरूको खरिद बिक्री वा अन्य कारोबार गर्दा १० लाखसम्म नगद कारोबारलाई रोक लगाउँदै सीमालाई घटाएको हो । सरकारले अब एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा […]

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह न
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार रामनारायण शाहको पिसाबमा संक्रमण शरीरभर फैलिएको अवस्थामा उपचार भइरहेको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उनी भर्ना भइरहेको बेला […]

एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास, विश्व अनुभव र अबको सचेतता

काठमाडौँ । विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हाम
BizKhabar Online » BizKhabar Online

एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास, विश्व अनुभव र अबको सचेतता

काठमाडौँ । विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ । पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ‘रोग प्रतिरोधात्मक क्षमताको ह्रास हुने घातक रोग’ विगत ३७ वर्षमा पनि पूर्ण नियन्त्रण हुन सकेको छैन । दोस्रो, विगतमा यसको प्रकोप नियन्त्रणका लागि […]

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान, स्थानीय उत्पादनको बजारीकरणदेखि व्यापारसम्ममा टेवा

काठमाडौं । शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालि
BizKhabar Online » BizKhabar Online

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान, स्थानीय उत्पादनको बजारीकरणदेखि व्यापारसम्ममा टेवा

काठमाडौं । शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट […]

हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने, दुई बैंक र तीनवटा पेट्रोल पम्पपनि हटाउनुपर्ने

काठमाडौं । बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही म
BizKhabar Online » BizKhabar Online

हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने, दुई बैंक र तीनवटा पेट्रोल पम्पपनि हटाउनुपर्ने

काठमाडौं । बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ । सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर […]

अब बैंकहरुले आफ्नै पहलमा शाखा मर्जर गर्न सक्ने, हट्यो राष्ट्र बैंकको स्वीकृति कुर्नुपर्ने व्यवस्था

काठमाडौं । अब महानगरपालिका भित्र बैंकहरुले आफ्नै पहलमा शाखाहरु मर्जर गर्न सक्ने भएका छन् । नेपाल
BizKhabar Online » BizKhabar Online

अब बैंकहरुले आफ्नै पहलमा शाखा मर्जर गर्न सक्ने, हट्यो राष्ट्र बैंकको स्वीकृति कुर्नुपर्ने व्यवस्था

काठमाडौं । अब महानगरपालिका भित्र बैंकहरुले आफ्नै पहलमा शाखाहरु मर्जर गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफै पहल गरेर महानगरपालिकाभित्रका शाखाहरू समायोजन वा एकीकरण (मर्जर) गर्न सक्ने व्यवस्था मिलाउने बताएको हो । यसअघि यस्तो समायोजनका लागि राष्ट्र बैंकको […]

सुनको मुल्यमा १४ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मुल्यमा १४ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ […]

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नयाँ के छ ? (पूर्णपाठ)

काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनि
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नयाँ के छ ? (पूर्णपाठ)

काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार बिहान सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ९ बुँदामा नीतिगत व्यवस्था गरेको छ । जसमा नीतिगत दरको सीमालाई घटाउनुदेखि व्यक्तिगत ओभरड्राफ्ट कर्जा सीमा बढाउनेसम्मको व्यवस्था गरेको छ । यस्तो छ पहिलो त्रैमासिक समीक्षामार्फत गरिएको ९ बुँदे नीतिगत […]

लघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढ्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढेको छ । केन्द्र
BizKhabar Online » BizKhabar Online

लघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढ्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढाएको हो । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिनेकर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख पुर्याएको छ । […]

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

काठमाडौं । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गत
BizKhabar Online » BizKhabar Online

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

काठमाडौं । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्दरओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो । विसं […]

पर्यटकको नयाँ गन्तव्य : सिरहाको भालटार डाँडा, आन्तरिक पर्यटकले भरिभराउ

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्
BizKhabar Online » BizKhabar Online

पर्यटकको नयाँ गन्तव्य : सिरहाको भालटार डाँडा, आन्तरिक पर्यटकले भरिभराउ

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ । धनगढीमाई– १३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा […]

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

काठमाडौँ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आ
BizKhabar Online » BizKhabar Online

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

काठमाडौँ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत […]

एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पिय
BizKhabar Online » BizKhabar Online

एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । […]

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, थुप्रिएको तरलतालाई चलायमान बनाउने चुनौती

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासि
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, थुप्रिएको तरलतालाई चलायमान बनाउने चुनौती

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले आज सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुने जानकारी दिए । ‘नियामकीय प्रावधानभित्र रहेर नै मंसिर १५ गतेभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुन्छ’ उनले भने । मौद्रिक नीतिको […]

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज विश्राम दिइए
BizKhabar Online » BizKhabar Online

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स […]

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक(कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज लम्साल निय
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक(कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज लम्साल नियुक्त भएका छन् । आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि यस्तो निर्णय भएको हो । वरिष्ठताका […]

डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ ।नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्य
BizKhabar Online » BizKhabar Online

डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ ।नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल÷मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, […]

विजय लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति, ४ लाख ६६ हजार कित्ता जारी गर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कास
BizKhabar Online » BizKhabar Online

विजय लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति, ४ लाख ६६ हजार कित्ता जारी गर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्ने अनुमति पाएको हो । जसअनुसार यस संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्नेछ […]

आइक्यान र मणिपाल विश्वविद्यालय जयपुरबीच सम्झौता, सदस्यले एमकम डिग्री एक वर्षमै हासिल गर्न सक्ने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको मणिपाल विश्वविद्यालय जयपुर (एम
BizKhabar Online » BizKhabar Online

आइक्यान र मणिपाल विश्वविद्यालय जयपुरबीच सम्झौता, सदस्यले एमकम डिग्री एक वर्षमै हासिल गर्न सक्ने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच शैक्षिक तथा पेसागत सहकार्य विस्तारका लागि द्विपक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। ललितपुर, सातदोबाटोस्थित आइक्यानको प्रधान कार्यालयमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगर र एमयूजेका अध्यक्ष डा नीति निपुण शर्माले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सहकार्यले लेखा, लेखापरीक्षण, […]

Get more results via ClueGoal