समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, प्रतिनिधिसभाको निर्वाचन आउन ८८ दिन बाँकी
newsare.net
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँसमानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, प्रतिनिधिसभाको निर्वाचन आउन ८८ दिन बाँकी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ। निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन्। आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। […] Read more














