२०० मेगापिक्सेल जाईस एपियो टेलीफोटो क्यामेरासहित नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै भिभो एक्स३०० प्रो
newsare.net
काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्२०० मेगापिक्सेल जाईस एपियो टेलीफोटो क्यामेरासहित नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै भिभो एक्स३०० प्रो
काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा ल्याउने तयारीमा छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै, नयाँ डिभाइस प्रतिको उत्सुकता देशभर तीव्र बन्दै गएको छ । जाईस् सँगको सहकार्यमा विकसित भिभो एक्स३०० […] Read more














