Nepal



सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने, थप कलेजहरूलाई अनुमति दिने तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सि

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई क्यूरा हेल्थ प्रालिमा विशेष छुट

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्र
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई क्यूरा हेल्थ प्रालिमा विशेष छुट

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रालिले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवाको लागि […]

एनपिएलको च्याम्पियन बन्ने दौडमा चार टोली, उपाधि भिडन्त मंसिर २७ गते शनिबार

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प
BizKhabar Online » BizKhabar Online

एनपिएलको च्याम्पियन बन्ने दौडमा चार टोली, उपाधि भिडन्त मंसिर २७ गते शनिबार

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको छ […]

काभ्रेमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण, आठ हजार मेट्रिकटन उत्पादन हुने

काठमाडौँ, । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षे
BizKhabar Online » BizKhabar Online

काभ्रेमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण, आठ हजार मेट्रिकटन उत्पादन हुने

काठमाडौँ, । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले […]

गुलियो उखुखेतीको अमिलो कथा : भुक्तानीमा झन्झट, मूल्यमा मनोपोलीले किसान संकटमा

काठमाडौँ। गुलियो सक्खर निस्कने उखुको रस सर्लाहीको धन्कौल गाउँपालिका–३, छन्कीका विलास रायलाई कहि
BizKhabar Online » BizKhabar Online

गुलियो उखुखेतीको अमिलो कथा : भुक्तानीमा झन्झट, मूल्यमा मनोपोलीले किसान संकटमा

काठमाडौँ। गुलियो सक्खर निस्कने उखुको रस सर्लाहीको धन्कौल गाउँपालिका–३, छन्कीका विलास रायलाई कहिल्यै गुलियो भएन । ६८ वर्षका रायले उखुको स्वाद सधैँ नमिठो अनुभव गर्नुपरेको छ । नगदेबाली भनिने उखुखेती गरेका उनले चिनी उद्योगलाई बेचेको वर्षौंसम्म पनि भुक्तानी पाउन नसक्दा उनले उखुको स्वाद आँखाबाट झरेको आँशुमा नुनिलो महसुस गर्नुपरेको छ । घर नजिकै रहेको अन्नपूर्ण […]

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो, ४६ दशमलव २५ मेगावाट बनाइयो

काठमाडौँ । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ ।
BizKhabar Online » BizKhabar Online

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो, ४६ दशमलव २५ मेगावाट बनाइयो

काठमाडौँ । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए । “सुरुङको आकार, हेड (विद्युत्गृह र […]

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध मुद्दा, ८ अर्ब बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी ब
BizKhabar Online » BizKhabar Online

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध मुद्दा, ८ अर्ब बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको […]

२०० मेगापिक्सेल जाईस एपियो टेलीफोटो क्यामेरासहित नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै भिभो एक्स३०० प्रो

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्
BizKhabar Online » BizKhabar Online

२०० मेगापिक्सेल जाईस एपियो टेलीफोटो क्यामेरासहित नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै भिभो एक्स३०० प्रो

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा ल्याउने तयारीमा छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै, नयाँ डिभाइस प्रतिको उत्सुकता देशभर तीव्र बन्दै गएको छ । जाईस् सँगको सहकार्यमा विकसित भिभो एक्स३०० […]

सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, डिजिटल कारोबारलाई सहज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवाहरूलाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, डिजिटल कारोबारलाई सहज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवाहरूलाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सेवा सुरू गरेको हो। उक्त सेवा नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको अवसरमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो। यस कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना […]

लामिनारद्वारा “मेरो सपनाको घर”  नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

काठमाडौं  ।  लामिनार  भिट्रिफाईड टायलले “लामिनार  – मेरो सपनाको घर” नामक नेपालकै पहिलो कि
BizKhabar Online » BizKhabar Online

लामिनारद्वारा “मेरो सपनाको घर”  नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

काठमाडौं  ।  लामिनार  भिट्रिफाईड टायलले “लामिनार  – मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्। यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर […]

इरानमा आर्थिक अपराधमा पनि मृत्युदण्ड, हजारौंलाई ठगी गरेका आरोपितलाई फाँसी

काठमाडौँ । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फार
BizKhabar Online » BizKhabar Online

इरानमा आर्थिक अपराधमा पनि मृत्युदण्ड, हजारौंलाई ठगी गरेका आरोपितलाई फाँसी

काठमाडौँ । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार किन्ने नेटवर्कमार्फत हजारौं मानिसलाई ठगी गरेको आरोपमा सर्वोच्च अदालतले उनको मृत्युदण्ड पुष्टि गरेको थियो । यो ठगी योजना सन् २०१३ मा उत्तर काजविन प्रान्तमा सुरु भएको थियो । प्रारम्भमा सस्तो […]

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, प्रतिनिधिसभाको निर्वाचन आउन ८८ दिन बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँ
BizKhabar Online » BizKhabar Online

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, प्रतिनिधिसभाको निर्वाचन आउन ८८ दिन बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ। निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन्। आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। […]

एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै, को–को भिड्दैछन् ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्
BizKhabar Online » BizKhabar Online

एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै, को–को भिड्दैछन् ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम […]

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस, ‘सुरक्षित आकाश’ नाराका साथ मनाइँदै

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलु
BizKhabar Online » BizKhabar Online

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस, ‘सुरक्षित आकाश’ नाराका साथ मनाइँदै

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले यो […]

चार लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र, ८६ हजार ३३३ मेट्रिक टन गोदाममा मौज्दात

काठमाडौं । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्प
BizKhabar Online » BizKhabar Online

चार लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र, ८६ हजार ३३३ मेट्रिक टन गोदाममा मौज्दात

काठमाडौं । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि चालु आर्थिक बर्षमा रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ । […]

न्यून लगानीमा टन्न पैसा कमाउने चाहना छ ? यी हुन् पाँच बिजनेस आइडिया

काठमाडौं । विश्वमा लाखौं प्रकारका व्यवसाय छन् । जसमा सानादेखि ठूला व्यवसायमा अर्बौ मानिस संलग्न
BizKhabar Online » BizKhabar Online

न्यून लगानीमा टन्न पैसा कमाउने चाहना छ ? यी हुन् पाँच बिजनेस आइडिया

काठमाडौं । विश्वमा लाखौं प्रकारका व्यवसाय छन् । जसमा सानादेखि ठूला व्यवसायमा अर्बौ मानिस संलग्न छन् । अहिलेको युवा पुस्ता जागिरभन्दा पनि व्यवसायप्रति आकर्षित देखिन्छ र नयाँ–नयाँ ‘बिजनेस आइडिया’ हरु विकास गरिरहेको देखिन्छ । हरेक व्यवसायका विभिन्न पक्षहरु हुन्छन । तर, धेरै व्यवसायको मुख्य पक्ष भनेको लगानी र आम्दानीमा जोडिएको हुन्छ । व्यवसायका लागि सबैलाई […]

१० मध्ये ७ जना सहरी बासिन्दाको पेट खराब !, यसरी ल्याउनुस स्वास्थ्यमा सुधार

काठमाडौं । मानिसको आम्दानी बढ्यो, खानपानमा परिवर्तन भयो । सहरको कुरा छाडौं जंक फुड हरेक गाउँमा सज
BizKhabar Online » BizKhabar Online

१० मध्ये ७ जना सहरी बासिन्दाको पेट खराब !, यसरी ल्याउनुस स्वास्थ्यमा सुधार

काठमाडौं । मानिसको आम्दानी बढ्यो, खानपानमा परिवर्तन भयो । सहरको कुरा छाडौं जंक फुड हरेक गाउँमा सजिलै पाइन्छ । पछिल्लो समय विभिन्न फुड डेलिभरी कम्पनीहरूले यसमा थप सहयोगीको भूमिका निर्वाह गरेका छन् । जसका कारण प्राय देशका अधिकांश क्षेत्रमा सहज खाद्यान्न ढुवानी भइरहेको छ । जसका कारण मानिसहरुले स्वादिष्ट खाना पाउँदै आएपनि यसको प्रभाव भने […]

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल
BizKhabar Online » BizKhabar Online

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग […]

निर्वाचन काउण्टडाउन : अब ९० दिन बाँकी, निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार रहेको दाबी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गत
BizKhabar Online » BizKhabar Online

निर्वाचन काउण्टडाउन : अब ९० दिन बाँकी, निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार रहेको दाबी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्। निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र […]

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । न
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक
BizKhabar Online » BizKhabar Online

यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली […]

एनपिएलमा आज दुई खेल हुँदै, यी चार टीम प्रतिस्पर्धामा उत्रने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन्
BizKhabar Online » BizKhabar Online

एनपिएलमा आज दुई खेल हुँदै, यी चार टीम प्रतिस्पर्धामा उत्रने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो […]

तिला जलविद्युतको बिजुली उत्पादन गर्न साढे सात अर्बभन्दा बढी लाग्ने, ७.५८५ हेक्टर जग्गा आवश्यक पर्ने

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिल
BizKhabar Online » BizKhabar Online

तिला जलविद्युतको बिजुली उत्पादन गर्न साढे सात अर्बभन्दा बढी लाग्ने, ७.५८५ हेक्टर जग्गा आवश्यक पर्ने

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम […]

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन, आर्थिक सहयोग निरन्तर

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्
BizKhabar Online » BizKhabar Online

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन, आर्थिक सहयोग निरन्तर

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ । पुटिनको यो प्रतिबद्धताले नयाँदिल्लीलाई मस्कोबाट तेल खरिदमा अमेरिकी दबाबको सामना गर्दा राहत दिने अपेक्षा गरिएको छ । पुटिनले नयाँदिल्ली भ्रमणका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै भने, ‘रुस तेल, ग्यास, कोइला र भारतको ऊर्जाको विकासका लागि आवश्यक सबै कुराको […]

विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं । हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्त
BizKhabar Online » BizKhabar Online

विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं । हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलङ्का सिलोन विद्युत बोर्ड (सिइबी) ले जनाएको छ । सिइबीका उप–महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जित क्षतिका कारण देशका झन्डै ७० लाख विद्युत उपभोक्तामध्ये ३९ लाखभन्दा बढीको सेवामा अवरोध आएको हो । उनले अधिकांश विद्युत जडान पुनःस्थापित […]

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपरिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्
BizKhabar Online » BizKhabar Online

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपरिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबीच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआई) ले शुक्रबार आफ्नो रेपो दर २५ आधार अङ्क घटाएर ५.२५ प्रतिशत गरेको छ । ऋणात्मक मूल्य–दबाव (कम मुद्रास्फीति) र निर्यातमा आएको कमीले प्रमुख अर्थतन्त्रलाई राहत दिन सक्ने आशामा मौद्रिक नीति समितिले सर्वसम्मतिले यो निर्णय […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, १६१ बढी उपस्थित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्य
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, १६१ बढी उपस्थित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य हुनु भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश […]

विद्युत लोड व्यवस्थापन सहज बनाउँदै प्राधिकरण, सातवटा सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत
BizKhabar Online » BizKhabar Online

विद्युत लोड व्यवस्थापन सहज बनाउँदै प्राधिकरण, सातवटा सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आवद्ध गरी सञ्चालनमा ल्याइएको छ । अब […]

तिला जलविद्युत् आयोजना निर्माणका लागि सात अर्ब लाग्ने, साढे सात हेक्टर जग्गा आवश्यक

काठमाडौं । जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल
BizKhabar Online » BizKhabar Online

तिला जलविद्युत् आयोजना निर्माणका लागि सात अर्ब लाग्ने, साढे सात हेक्टर जग्गा आवश्यक

काठमाडौं । जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ७ अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा […]

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी, कुनमा कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा सेयर त
BizKhabar Online » BizKhabar Online

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी, कुनमा कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा सेयर तथा ऋण लगानीका रुपमा ९ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कूल […]

काठमाडौं उपत्यकामा घट्दै सडक दुर्घटना, मृत्युदर भने ७.३४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म २ हजार ८८ वटा सडक दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमा
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा घट्दै सडक दुर्घटना, मृत्युदर भने ७.३४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म २ हजार ८८ वटा सडक दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमाएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित ‘सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रम’मा काठमाडौं उपत्यका ट्राफिक प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। पछिल्ला वर्षहरूको तुलनामा दुर्घटनाको कुल संख्या घट्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा १०,६७५, […]

प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै, निर्वाचन र सुरक्षाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै, निर्वाचन र सुरक्षाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरहेकी छन् । आगामी फागुन […]

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो, २१०४ मेगावाट क्षमताका ९७ आयोजनाले लिए सर्वेक्षण अनुमति

काठमाडौँ । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्
BizKhabar Online » BizKhabar Online

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो, २१०४ मेगावाट क्षमताका ९७ आयोजनाले लिए सर्वेक्षण अनुमति

काठमाडौँ । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई हजार १०४ […]

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण, मङ्सिर २६ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवन
BizKhabar Online » BizKhabar Online

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण, मङ्सिर २६ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रम यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते […]

आधा दर्जन लघुवित्तको लाभांश घोषणा : चारवटाको सेयर किन्दा अझै लाभांश पाइने, कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्त कम्पनीहरुले मात्रै
BizKhabar Online » BizKhabar Online

आधा दर्जन लघुवित्तको लाभांश घोषणा : चारवटाको सेयर किन्दा अझै लाभांश पाइने, कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्त कम्पनीहरुले मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । हाल नेप्सेमा ४९ लघुवित्त कम्पनीहरु सूचीकृत छन् । चालु आर्थिक वर्षको छ महिना सकिन करिब डेढ महिना मात्रै बाँकी रहेको हालसम्म अवधिमा ज्यादै न्यून लघुवित्त कम्पनीले मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् । नियामकिय प्रावधानअनुसार […]

भाटभटेनीको क्षतिग्रस्त गोदाम तीन महिनामै पुनः सञ्चालन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सु
BizKhabar Online » BizKhabar Online

भाटभटेनीको क्षतिग्रस्त गोदाम तीन महिनामै पुनः सञ्चालन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनाभित्रै आफ्नो प्रमुख गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भाटभटेनीले जनाएको छ। नेपालकै सबैभन्दा ठूलो सुपरमार्केटका १२ स्टोरमा आन्दोलनका समयमा करिब १२ अर्ब रुपैयाँ बराबरको भौतिक तथा सामग्रीगत नोक्सानी […]

Get more results via ClueGoal