Nepal



सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग

सोमबार उपत्यकाका विभिन्न १५ वटा फर्ममा विभागको अनुगमन, चारवटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष
BizKhabar Online » BizKhabar Online

सोमबार उपत्यकाका विभिन्न १५ वटा फर्ममा विभागको अनुगमन, चारवटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवानासहित कारबाही गरेको हो । भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई […]

राष्ट्रिय वाणिज्य बैंकको ‘विजनेस मिट’ सम्पन्न, प्रत्येक शाखाद्वारा कार्ययोजना पेश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका नि
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकको ‘विजनेस मिट’ सम्पन्न, प्रत्येक शाखाद्वारा कार्ययोजना पेश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘विजनेस मिट–२०८२’ सम्पन्न गरेको छ । चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिका सम्बन्धमा बृहत अन्तक्रिया गरिएको बैंकका सूचना अधिकारी एवं उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए । […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न स
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सकिनेछ । यसका साथै एसबिएलएनपिएल टिकट होल्डर्सहरूका लागि […]

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ […]

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थाप
BizKhabar Online » BizKhabar Online

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना […]

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै, को पुग्ला फाइनलमा ?

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हु
BizKhabar Online » BizKhabar Online

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै, को पुग्ला फाइनलमा ?

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका […]

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण, अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ कायम

काठमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न
BizKhabar Online » BizKhabar Online

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण, अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ कायम

काठमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । रजक काठमाडौंको तीनकुनेमा गत चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए । त्यस्तै बैठकले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । बैठकले […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई फर्काउन सर्वोच्चको परमादेश

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेब श
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई फर्काउन सर्वोच्चको परमादेश

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गर्न दिन परमादेश दिएको छ । शाक्यको रिटमा सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएकोमा सो आदेश आएको हो । शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए यसअघि गत […]

पुस ९ देखि विराट ट्रेड एक्स्पो हुने : २३० वटा स्टलहरु रहने, विदेशीले बुक गरे २६ वटा स्टल

काठमाडौं । कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रे
BizKhabar Online » BizKhabar Online

पुस ९ देखि विराट ट्रेड एक्स्पो हुने : २३० वटा स्टलहरु रहने, विदेशीले बुक गरे २६ वटा स्टल

काठमाडौं । कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गरिने भएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरले आगामी पुस दोस्रो सातादेखि अन्तरराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने लागेको आज यहाँ आयोजित पत्रकार जानकारी दिइयो । विराटनगर–१ जिल्ला प्रहरी कार्यालय मोरङ नजिक […]

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

काठमाडौँ । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्थ
BizKhabar Online » BizKhabar Online

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

काठमाडौँ । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो । विश्लेषकहरूले अपेक्षा गरेका ०.५५ प्रतिशतको गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो । उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र मेसिनरी क्षेत्रले दिएका […]

बुटवलमा औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव, पुस ३ गतेदेखि १७ गतेसम्म हुने

काठमाडौँ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संर
BizKhabar Online » BizKhabar Online

बुटवलमा औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव, पुस ३ गतेदेखि १७ गतेसम्म हुने

काठमाडौँ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म ‘१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२’ बुटवलमा आयोजना हुने भएको छ । रुपन्देही उद्योग सङ्घले आज यहाँ पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । सङ्घका अध्यक्ष तथा महोत्सव मूल समिति […]

रिज लाइन इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, २६ लाख कित्ता जारी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको लागि अनुमति दिएक
BizKhabar Online » BizKhabar Online

रिज लाइन इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, २६ लाख कित्ता जारी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ । कम्पनीलाई २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । जसअनुसार रिजले १०० रुपैयाँ अंकित मूल्यमा २६ करोड ७ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई क्यूरा हेल्थ प्रालिमा विशेष छुट

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्र
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई क्यूरा हेल्थ प्रालिमा विशेष छुट

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रालिले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवाको लागि […]

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने, थप कलेजहरूलाई अनुमति दिने तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सि
BizKhabar Online » BizKhabar Online

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने, थप कलेजहरूलाई अनुमति दिने तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छिन् । भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आज उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताइन् । मन्त्री […]

एनपिएलको च्याम्पियन बन्ने दौडमा चार टोली, उपाधि भिडन्त मंसिर २७ गते शनिबार

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प
BizKhabar Online » BizKhabar Online

एनपिएलको च्याम्पियन बन्ने दौडमा चार टोली, उपाधि भिडन्त मंसिर २७ गते शनिबार

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको छ […]

काभ्रेमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण, आठ हजार मेट्रिकटन उत्पादन हुने

काठमाडौँ, । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षे
BizKhabar Online » BizKhabar Online

काभ्रेमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण, आठ हजार मेट्रिकटन उत्पादन हुने

काठमाडौँ, । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले […]

गुलियो उखुखेतीको अमिलो कथा : भुक्तानीमा झन्झट, मूल्यमा मनोपोलीले किसान संकटमा

काठमाडौँ। गुलियो सक्खर निस्कने उखुको रस सर्लाहीको धन्कौल गाउँपालिका–३, छन्कीका विलास रायलाई कहि
BizKhabar Online » BizKhabar Online

गुलियो उखुखेतीको अमिलो कथा : भुक्तानीमा झन्झट, मूल्यमा मनोपोलीले किसान संकटमा

काठमाडौँ। गुलियो सक्खर निस्कने उखुको रस सर्लाहीको धन्कौल गाउँपालिका–३, छन्कीका विलास रायलाई कहिल्यै गुलियो भएन । ६८ वर्षका रायले उखुको स्वाद सधैँ नमिठो अनुभव गर्नुपरेको छ । नगदेबाली भनिने उखुखेती गरेका उनले चिनी उद्योगलाई बेचेको वर्षौंसम्म पनि भुक्तानी पाउन नसक्दा उनले उखुको स्वाद आँखाबाट झरेको आँशुमा नुनिलो महसुस गर्नुपरेको छ । घर नजिकै रहेको अन्नपूर्ण […]

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो, ४६ दशमलव २५ मेगावाट बनाइयो

काठमाडौँ । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ ।
BizKhabar Online » BizKhabar Online

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो, ४६ दशमलव २५ मेगावाट बनाइयो

काठमाडौँ । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए । “सुरुङको आकार, हेड (विद्युत्गृह र […]

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध मुद्दा, ८ अर्ब बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी ब
BizKhabar Online » BizKhabar Online

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध मुद्दा, ८ अर्ब बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको […]

२०० मेगापिक्सेल जाईस एपियो टेलीफोटो क्यामेरासहित नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै भिभो एक्स३०० प्रो

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्
BizKhabar Online » BizKhabar Online

२०० मेगापिक्सेल जाईस एपियो टेलीफोटो क्यामेरासहित नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै भिभो एक्स३०० प्रो

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा ल्याउने तयारीमा छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै, नयाँ डिभाइस प्रतिको उत्सुकता देशभर तीव्र बन्दै गएको छ । जाईस् सँगको सहकार्यमा विकसित भिभो एक्स३०० […]

सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, डिजिटल कारोबारलाई सहज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवाहरूलाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, डिजिटल कारोबारलाई सहज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवाहरूलाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सेवा सुरू गरेको हो। उक्त सेवा नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको अवसरमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो। यस कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना […]

लामिनारद्वारा “मेरो सपनाको घर”  नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

काठमाडौं  ।  लामिनार  भिट्रिफाईड टायलले “लामिनार  – मेरो सपनाको घर” नामक नेपालकै पहिलो कि
BizKhabar Online » BizKhabar Online

लामिनारद्वारा “मेरो सपनाको घर”  नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

काठमाडौं  ।  लामिनार  भिट्रिफाईड टायलले “लामिनार  – मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्। यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर […]

इरानमा आर्थिक अपराधमा पनि मृत्युदण्ड, हजारौंलाई ठगी गरेका आरोपितलाई फाँसी

काठमाडौँ । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फार
BizKhabar Online » BizKhabar Online

इरानमा आर्थिक अपराधमा पनि मृत्युदण्ड, हजारौंलाई ठगी गरेका आरोपितलाई फाँसी

काठमाडौँ । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार किन्ने नेटवर्कमार्फत हजारौं मानिसलाई ठगी गरेको आरोपमा सर्वोच्च अदालतले उनको मृत्युदण्ड पुष्टि गरेको थियो । यो ठगी योजना सन् २०१३ मा उत्तर काजविन प्रान्तमा सुरु भएको थियो । प्रारम्भमा सस्तो […]

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, प्रतिनिधिसभाको निर्वाचन आउन ८८ दिन बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँ
BizKhabar Online » BizKhabar Online

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, प्रतिनिधिसभाको निर्वाचन आउन ८८ दिन बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ। निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन्। आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। […]

एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै, को–को भिड्दैछन् ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्
BizKhabar Online » BizKhabar Online

एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै, को–को भिड्दैछन् ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम […]

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस, ‘सुरक्षित आकाश’ नाराका साथ मनाइँदै

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलु
BizKhabar Online » BizKhabar Online

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस, ‘सुरक्षित आकाश’ नाराका साथ मनाइँदै

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले यो […]

चार लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र, ८६ हजार ३३३ मेट्रिक टन गोदाममा मौज्दात

काठमाडौं । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्प
BizKhabar Online » BizKhabar Online

चार लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र, ८६ हजार ३३३ मेट्रिक टन गोदाममा मौज्दात

काठमाडौं । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि चालु आर्थिक बर्षमा रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ । […]

न्यून लगानीमा टन्न पैसा कमाउने चाहना छ ? यी हुन् पाँच बिजनेस आइडिया

काठमाडौं । विश्वमा लाखौं प्रकारका व्यवसाय छन् । जसमा सानादेखि ठूला व्यवसायमा अर्बौ मानिस संलग्न
BizKhabar Online » BizKhabar Online

न्यून लगानीमा टन्न पैसा कमाउने चाहना छ ? यी हुन् पाँच बिजनेस आइडिया

काठमाडौं । विश्वमा लाखौं प्रकारका व्यवसाय छन् । जसमा सानादेखि ठूला व्यवसायमा अर्बौ मानिस संलग्न छन् । अहिलेको युवा पुस्ता जागिरभन्दा पनि व्यवसायप्रति आकर्षित देखिन्छ र नयाँ–नयाँ ‘बिजनेस आइडिया’ हरु विकास गरिरहेको देखिन्छ । हरेक व्यवसायका विभिन्न पक्षहरु हुन्छन । तर, धेरै व्यवसायको मुख्य पक्ष भनेको लगानी र आम्दानीमा जोडिएको हुन्छ । व्यवसायका लागि सबैलाई […]

१० मध्ये ७ जना सहरी बासिन्दाको पेट खराब !, यसरी ल्याउनुस स्वास्थ्यमा सुधार

काठमाडौं । मानिसको आम्दानी बढ्यो, खानपानमा परिवर्तन भयो । सहरको कुरा छाडौं जंक फुड हरेक गाउँमा सज
BizKhabar Online » BizKhabar Online

१० मध्ये ७ जना सहरी बासिन्दाको पेट खराब !, यसरी ल्याउनुस स्वास्थ्यमा सुधार

काठमाडौं । मानिसको आम्दानी बढ्यो, खानपानमा परिवर्तन भयो । सहरको कुरा छाडौं जंक फुड हरेक गाउँमा सजिलै पाइन्छ । पछिल्लो समय विभिन्न फुड डेलिभरी कम्पनीहरूले यसमा थप सहयोगीको भूमिका निर्वाह गरेका छन् । जसका कारण प्राय देशका अधिकांश क्षेत्रमा सहज खाद्यान्न ढुवानी भइरहेको छ । जसका कारण मानिसहरुले स्वादिष्ट खाना पाउँदै आएपनि यसको प्रभाव भने […]

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल
BizKhabar Online » BizKhabar Online

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग […]

निर्वाचन काउण्टडाउन : अब ९० दिन बाँकी, निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार रहेको दाबी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गत
BizKhabar Online » BizKhabar Online

निर्वाचन काउण्टडाउन : अब ९० दिन बाँकी, निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार रहेको दाबी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्। निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र […]

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । न
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक
BizKhabar Online » BizKhabar Online

यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली […]

एनपिएलमा आज दुई खेल हुँदै, यी चार टीम प्रतिस्पर्धामा उत्रने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन्
BizKhabar Online » BizKhabar Online

एनपिएलमा आज दुई खेल हुँदै, यी चार टीम प्रतिस्पर्धामा उत्रने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो […]

तिला जलविद्युतको बिजुली उत्पादन गर्न साढे सात अर्बभन्दा बढी लाग्ने, ७.५८५ हेक्टर जग्गा आवश्यक पर्ने

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिल
BizKhabar Online » BizKhabar Online

तिला जलविद्युतको बिजुली उत्पादन गर्न साढे सात अर्बभन्दा बढी लाग्ने, ७.५८५ हेक्टर जग्गा आवश्यक पर्ने

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम […]

Get more results via ClueGoal