विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?
newsare.net
काठमाडौं । विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तलविजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?
काठमाडौं । विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो । साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको यस […] Read more














