सन् २०२५ : अमेरिकी चर्चाको फेरोमा विश्व राजनीति
newsare.net
काठमाडौं । अघिल्लो वर्ष जस्तै यो यस वर्ष सन् २०२५ मा पनि विश्व राजनीतिको चर्चाको केन्द्रमा संयुक्सन् २०२५ : अमेरिकी चर्चाको फेरोमा विश्व राजनीति
काठमाडौं । अघिल्लो वर्ष जस्तै यो यस वर्ष सन् २०२५ मा पनि विश्व राजनीतिको चर्चाको केन्द्रमा संयुक्त राज्य अमेरिका नै रह्यो । अघिल्लो वर्ष अमेरिकाको राष्ट्रपतीय चुनावी दौडमा पुनः पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नै सहभागी हुने चर्चाले विश्वको राजनीतिक बजार ओगटेको थियो भने यस वर्ष उहाँको ह्वाइट हाउस पुनरागमन र ‘अमेरिका फर्स्ट’ नीतिले । तर दोस्रो […] Read more














