सामान्य अंकले बढ्यो नेप्से, सवा तीन अर्बको कारोबार
newsare.net
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरसामान्य अंकले बढ्यो नेप्से, सवा तीन अर्बको कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १.३७ अंकले बढ्दै २५ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय ३४ कम्पनीका ७२ लाख २४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २२ […] Read more














