Nepal



अतिक्रमण हटाएर पर्यटकीय राजधानी पोखरामा बन्ला त आधुनिक बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका ला
BizKhabar Online » BizKhabar Online

अतिक्रमण हटाएर पर्यटकीय राजधानी पोखरामा बन्ला त आधुनिक बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा […]

उच्च मूल्य भएका लघुवित्तको वित्तीय अवस्था कस्तो ? सबैभन्दा बढी लाभांश कसले देला ?

काठमाडौं । लघुवित्त कम्पनीहरुको मूल्य दोस्रो बजारमा उच्च रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)
BizKhabar Online » BizKhabar Online

उच्च मूल्य भएका लघुवित्तको वित्तीय अवस्था कस्तो ? सबैभन्दा बढी लाभांश कसले देला ?

काठमाडौं । लघुवित्त कम्पनीहरुको मूल्य दोस्रो बजारमा उच्च रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ८ कम्पनीको सेयर मूल्य १५ सयभन्दा माथि रहेको छ । जेठ ८ गतेको क्लोजिङ मूल्यलाई हेर्ने हो भने लघुवित्तको सेयर भाउ ६ हजार नजिकसम्म छ । सबैभन्दा धेरै सेयर मूल्य हुनेमा आत्मनिर्भर लघुवित्त रहेको छ […]

अमेरिकी राष्ट्रपतिको निवास ‘ह्वाइट हाउस’ को सुरक्षामा दैनिक डेढ अर्ब रुपैयाँ बढी खर्च, तर किन हुन्छ बारम्बार आक्रमण ?

काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली देशको सबैभन्दा शक्तिशाली नेताको आधिकारिक निवासमा फेरि आक
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपतिको निवास ‘ह्वाइट हाउस’ को सुरक्षामा दैनिक डेढ अर्ब रुपैयाँ बढी खर्च, तर किन हुन्छ बारम्बार आक्रमण ?

काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली देशको सबैभन्दा शक्तिशाली नेताको आधिकारिक निवासमा फेरि आक्रमण भएको छ । अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउसमा शनिबार फेरि आक्रमण भएको छ । जहाँ २० देखि २५ राउन्ड ¥यापिड फायरिङ भएको थियो । आक्रमणको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा उपस्थित थिए । अहिले यो प्रश्न उठेको छ कि […]

प्रतितोला २८ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला २८ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

२४ घण्टामा ट्राफिक कारबाहीबाट चार लाख ७९ हजार सङ्कलन, मापसे सेवन गरी सवारी साधन चलाउने १०७

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चा
BizKhabar Online » BizKhabar Online

२४ घण्टामा ट्राफिक कारबाहीबाट चार लाख ७९ हजार सङ्कलन, मापसे सेवन गरी सवारी साधन चलाउने १०७

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १०७, राइड […]

कोटा प्रणालीअनुसार मल बिक्री, किसानलाई केही राहत हुने

काठमाडौं । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाम
BizKhabar Online » BizKhabar Online

कोटा प्रणालीअनुसार मल बिक्री, किसानलाई केही राहत हुने

काठमाडौं । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक […]

पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी । पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्य
BizKhabar Online » BizKhabar Online

पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी । पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो […]

आज सचिवालय बैठकमा ओलीले जवाफ दिने, पद छाड्ने सुझाव के गर्लान ?

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्
BizKhabar Online » BizKhabar Online

आज सचिवालय बैठकमा ओलीले जवाफ दिने, पद छाड्ने सुझाव के गर्लान ?

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बैठक बस्नेछ । आजको बैठकमा बाँकी सचिवालय सदस्यले धारणा राख्ने र त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । शुक्रबारदेखि जारी सचिवालय बैठकमा अधिकांश सदस्यले अध्यक्ष ओलीलाई […]

आज यी पाँच वटा मुख्य सडक अवरुद्ध, केही सडक भने एकतर्फी सञ्चालनमा

काठमाडौं । वर्षा र पहिरोका कारण आज देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनु
BizKhabar Online » BizKhabar Online

आज यी पाँच वटा मुख्य सडक अवरुद्ध, केही सडक भने एकतर्फी सञ्चालनमा

काठमाडौं । वर्षा र पहिरोका कारण आज देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ को दोभान वडा न. ३ को रिजालभिर र आयोम बजार क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै काभ्रे र हुम्लामा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले केही दिन अघिदेखि नै […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । स
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके […]

वीरगञ्ज भन्सार हुँदै हुने आयातमा वृद्धि, १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु. सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सार हुँदै हुने आयातमा वृद्धि, १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु. सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु. एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो । वीरगन्ज […]

बाढी पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका-१ का चार परिवार विस्थापित भएक
BizKhabar Online » BizKhabar Online

बाढी पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका-१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बा खोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त […]

आजदेखि पोखराको फिर्के खोलाको खोला घरमा बनेका संरचना हटाइँदै, सबै प्रकृतिका संरचना हटाउने

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचनाम
BizKhabar Online » BizKhabar Online

आजदेखि पोखराको फिर्के खोलाको खोला घरमा बनेका संरचना हटाइँदै, सबै प्रकृतिका संरचना हटाउने

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोला घरमा बसोबास […]

चीनको कोइला खानीमा विस्फोट : ९० जनाको मृत्यु, १०० भन्दा बढी घाइते अस्पतालमा, उद्धार कार्य अझै जारी

काठमाडौँ । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा
BizKhabar Online » BizKhabar Online

चीनको कोइला खानीमा विस्फोट : ९० जनाको मृत्यु, १०० भन्दा बढी घाइते अस्पतालमा, उद्धार कार्य अझै जारी

काठमाडौँ । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए । टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७: २९ बजे विस्फोट भएको हो । घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० […]

रानीजमरा कुलरिया आयोजना : उत्पादित विद्युत्को हिसाब गर्न महालेखापरीक्षकको सुझाव

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँ
BizKhabar Online » BizKhabar Online

रानीजमरा कुलरिया आयोजना : उत्पादित विद्युत्को हिसाब गर्न महालेखापरीक्षकको सुझाव

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो । महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल […]

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगोला पुन:सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्त
BizKhabar Online » BizKhabar Online

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगोला पुन:सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भन्सार […]

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा, आगामी बजेटमा प्राथमिकता दिनुपर्ने माग

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउ
BizKhabar Online » BizKhabar Online

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा, आगामी बजेटमा प्राथमिकता दिनुपर्ने माग

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन् । यहाँ आयोजित ‘भैरहवा सहर: उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए । बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ […]

जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापको प्रश्न, प्रसारण लाइनको प्रगति न्यून

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका
BizKhabar Online » BizKhabar Online

जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापको प्रश्न, प्रसारण लाइनको प्रगति न्यून

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ । हरेक वर्ष एक हजार २०० […]

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, विशेष काउण्टर तोकेर सेवा उपलब्ध गराउनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिला
BizKhabar Online » BizKhabar Online

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, विशेष काउण्टर तोकेर सेवा उपलब्ध गराउनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न […]

‘रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छ’ : मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँड
BizKhabar Online » BizKhabar Online

‘रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छ’ : मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् । हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन् । मुलुकको आर्थिक […]

हिँड्ने गति परिवर्तन गर्नाले आयु बढ्ने अनुसन्धानको निष्कर्ष, बिस्तारै हिँड्नु ठीक कि छिटो ?

सबैजना लामो समयसम्म बाँच्न र स्वस्थ रहन चाहन्छन् । विश्वभरका वैज्ञानिकहरू यो प्राप्त गर्ने तरिक
BizKhabar Online » BizKhabar Online

हिँड्ने गति परिवर्तन गर्नाले आयु बढ्ने अनुसन्धानको निष्कर्ष, बिस्तारै हिँड्नु ठीक कि छिटो ?

सबैजना लामो समयसम्म बाँच्न र स्वस्थ रहन चाहन्छन् । विश्वभरका वैज्ञानिकहरू यो प्राप्त गर्ने तरिका खोज्न काम गरिरहेका छन् । लेस्टरको अनुसन्धानले सुझाव दिन्छ कि तपाईंको हिँड्ने गति परिवर्तन गर्नु दीर्घायुको उपाय हुन सक्छ । दीर्घायुको रहस्य तपाईंको हिँड्ने गतिमा निहित छ । काठमाडौं । स्वस्थ रहनको लागि हिँड्नु सबैभन्दा सजिलो तरिका हो । यसले […]

लुम्बिनीमा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकम
BizKhabar Online » BizKhabar Online

लुम्बिनीमा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ । शुक्रबारदेखि सुरू भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश […]

के गर्दैछ सूचना तथा सञ्चार मन्त्रालय ? बिहीबार खुलाएर शुक्रबार रद्ध गरिएको दरखास्त शनिबार पुनः आह्वान

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्
BizKhabar Online » BizKhabar Online

के गर्दैछ सूचना तथा सञ्चार मन्त्रालय ? बिहीबार खुलाएर शुक्रबार रद्ध गरिएको दरखास्त शनिबार पुनः आह्वान

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यक्ष पदमा नियुक्तिसम्बन्धी सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारसँग आवेदन मागेको हो। सूचनाअनुसार संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी […]

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती, मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी

झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको
BizKhabar Online » BizKhabar Online

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती, मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी

झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ । भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा […]

चौबिस घण्टामा १९२२ जना सवारी चालक कारबाहीमा, मापसे सेवन गरी सवारी साधन चलाउने ११८

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चा
BizKhabar Online » BizKhabar Online

चौबिस घण्टामा १९२२ जना सवारी चालक कारबाहीमा, मापसे सेवन गरी सवारी साधन चलाउने ११८

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र […]

कस्तो छ आजको मौसम ? कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चाप
BizKhabar Online » BizKhabar Online

कस्तो छ आजको मौसम ? कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । […]

रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन […]

महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्
BizKhabar Online » BizKhabar Online

महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य विजयी भएका छन् । निर्वाचन परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । उनले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ […]

संविधान संशोधनका लागि नागरिक सुझाव आह्वान, एक साताको समयसीमा तोकियो

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम न
BizKhabar Online » BizKhabar Online

संविधान संशोधनका लागि नागरिक सुझाव आह्वान, एक साताको समयसीमा तोकियो

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सार्वजनिक सूचना जारी गर्दै सुझाव पठाउन आह्वान गरेको हो । सूचनामा संविधान संशोधनसम्बन्धी राय तथा सुझाव एक साताभित्र पठाउन अनुरोध […]

एफएनसीसीआई निर्वाचन : अञ्जन–सुरकृष्ण भर्सेस अल, प्रबलजंग पाण्डे रिङआउट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन थप रोचक बन्न
BizKhabar Online » BizKhabar Online

एफएनसीसीआई निर्वाचन : अञ्जन–सुरकृष्ण भर्सेस अल, प्रबलजंग पाण्डे रिङआउट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन थप रोचक बन्न पुगेको छ । महासंघको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनदेखि नै कित्ताकाट हुँदै आएको निर्वाचन वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा थप रोचक बन्न पुगेको हो । बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा पछिल्लो समय समिकरण चेञ्ज हुँदै अध्यक्ष अञ्जन भर्सेस अल हुन पुगेको थियो । […]

महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवः विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक ३२ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो ३२औं वार्षिक उत्सवको अवसरमा
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवः विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक ३२ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो ३२औं वार्षिक उत्सवको अवसरमा बैंकले जेठ २ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । बैंकले वार्षिक कार्यक्रम अन्तर्गत जेठ २ गते बैंकको केन्दि«य कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । […]

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(ड
BizKhabar Online » BizKhabar Online

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(डा) शब्द हटाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले बताउँदै उक्त ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन आग्रह गरे । काउन्सिलमा दर्ता भएका चिकित्सक तथा […]

नेप्सेमा उकालो यात्रा कायमै, १६ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लाग
BizKhabar Online » BizKhabar Online

नेप्सेमा उकालो यात्रा कायमै, १६ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा १६.३८ अंकले बढ्दै २७ सय ५८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

१० महिनामा १६ खर्ब ९२ अर्बको वस्तु आयात, व्यापारघाटा लगातार उकालो लाग्दै

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब रुपैयाँ बढीको वस्तु आया
BizKhabar Online » BizKhabar Online

१० महिनामा १६ खर्ब ९२ अर्बको वस्तु आयात, व्यापारघाटा लगातार उकालो लाग्दै

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउनयता बैशाखसम्म नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यस अवधिमा आयात भएको वस्तुको परिमाण गत आवको यहि […]

बेंगलुरु–दिल्ली उडानको एयर इन्डिया विमानको इन्जिनमा आगो, सबै यात्रु सुरक्षित

काठमाडौं । भारतको बेंगलुरुबाट राजधानी दिल्लीतर्फ उडेको एयर इन्डियाको उडान नम्बर एआई२८०२ को इन्ज
BizKhabar Online » BizKhabar Online

बेंगलुरु–दिल्ली उडानको एयर इन्डिया विमानको इन्जिनमा आगो, सबै यात्रु सुरक्षित

काठमाडौं । भारतको बेंगलुरुबाट राजधानी दिल्लीतर्फ उडेको एयर इन्डियाको उडान नम्बर एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगलागी भएको छ। यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ। उक्त विमानमा १६० यात्रु सवार थिए। एयर इन्डियाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ कि अन्तिम अवतरणका क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागीको संकेत पाएका […]

Get more results via ClueGoal