newsare.net
काठमाडौं । एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी इएनएमबी ९ओम्नि च्यानल०, भिसा डेबिट र क्रेडिएनएमबि बैंकका ग्राहकहरुलाई भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा
काठमाडौं । एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी इएनएमबी ९ओम्नि च्यानल०, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिशत वा ५ सय क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ । यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल […] Read more