newsare.net
काठमाडौं । चालु आर्थिक बर्ष सकिन अब १९ दिनमात्र बाँकी छ । यो अवधिमा सरकारले आफ्नो लक्ष्यअनुसार २ ख१९ दिनमा २ खर्ब २२ अर्ब राजस्व उठाउनुपर्ने, लक्ष्य हासिल गर्न सफल होला सरकार ?
काठमाडौं । चालु आर्थिक बर्ष सकिन अब १९ दिनमात्र बाँकी छ । यो अवधिमा सरकारले आफ्नो लक्ष्यअनुसार २ खर्ब २२ अर्ब राजस्व उठाउनुपर्ने छ । तर, अहिलेको गति हेर्दा सरकार चालू आवको राजस्व लक्ष्य हासिल गर्न असफल हुने देखिएको छ । हालसम्म सरकारले लक्ष्य अनुसारको राजस्व उठाउन नसकेका कारण बाँकी रहेको छोटो अवधिमा लक्ष्य भेट्टाउन […] Read more