newsare.net
काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्मन्त्री आलेले अध्यक्ष नेपाललाई बुझाए राजीनामा, साढे ५ बजे पत्रकार सम्मेलन
काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएका हुन् । राजीनामा बुझाएलगत्तै मन्त्री आलेले आफ्नो राजीनामाबारे थप जानकारी साँझ साढे बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएका छन् । शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले […] Read more