newsare.net
काठमाडौं । नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता भएका छन् । कोरियाबाट फर्किएका आप्रवासीहरुनेपाल र कोरियाबीच सम्झौता, आप्रवासी पुनर्मिलन र साइबर सुरक्षामा २ अर्ब बढी सहयोग गर्ने
काठमाडौं । नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता भएका छन् । कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थायी पुनर्मिलन र नेपाल प्रहरीको साइबर ब्यूरोलाई सुदृढ गर्नका लागि कोरियाले १ करोड ६० लाख डलर (२ अर्ब ७ करोड रुपैयाँ) सहयोग गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र कोरिया गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र […] Read more