newsare.net
काठमाडौं । बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसआर्थिक मन्दीको चपेटामा परेको बेलायतले मुद्रास्फितिको सामना गर्ने, अर्बौं पाउण्डको प्याकेज सार्वजनिक
काठमाडौं । बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ । नयाँ प्रधानमन्त्री लिज ट्रसले नियुक्त गरेका अर्थमन्त्री क्वासी क्वार्तेङले पहिलो छ महिनामा बढ्दो ऊर्जा बिलमा ६० अर्ब पाउन्ड (६८ अर्ब अमेरिकी डलर) खर्च हुने बताएकी छन् । “प्रधानमन्त्रीले बेलायतको सरकारले अहिलेसम्म […] Read more