newsare.net
काठमाडौं । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्धिउत्तरी नाका रसुवागढीबाट आयात बढ्दै, दैनिक २१ कन्टेनर सामान नेपाल भित्रिदैं
काठमाडौं । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्धि भएको छ । कोभिड सङ्क्रमण पश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल २१ वटासम्म कन्टेनर आउन थालेको जनाइएको छ । सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौँको सङ्ख्यामा पुग्ने गरेका […] Read more