newsare.net
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६स्थित टाँगिया बस्तीमा विद्युत पुगेको छ । प्रस्बाराको टाँगिया बस्तीमा पुग्यो बिजुली, १४ सय घरधुरी लाभान्वित
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६स्थित टाँगिया बस्तीमा विद्युत पुगेको छ । प्रस्तावित नीजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगिया बस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए । नेपाल विद्युत प्राधिकरणको करिब २ करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्याएर शनिबारबाट टाँगियाबस्तीमा वत्ति बालिएको हो । टाँगियाबस्तीमा […] Read more