newsare.net
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. ले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ऋणपत्र जारी, विक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. ले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रकम बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । यो ऋणपत्रको प्रति इकाई मुल्य रु.१०००÷ रहनेछ र ऋण पत्रको अवधि ५ वर्ष […] Read more