newsare.net
काठमाडौं । सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौंउपत्यकाभित्र विछ्याइएका खानअन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति
काठमाडौं । सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौंउपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ । क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको […] Read more











