एनपीएलमा आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्ने
- Words
- 52
- Chars
- 310
- AI summary
- Yes
Full story
The Nepal Premier League cricket competition has two matches scheduled for today, 23 Kartik. The first match at the TU cricket ground in Kirtipur is set for 12:30 pm, with Karnali Yaks facing Pokhara Avengers. The second match is scheduled for 4:30 pm, between Chitwan and Kathmandu.
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् । यस्तै आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् ।
Open article