भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्याइन्छ ?
- Words
- 56
- Chars
- 359
- AI summary
- No
भाइटिकाको दिन चेलीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाउँछिन् । मखमली माला पहिर्याउँछिन् । मिठाइ खुवाउँछिन् । अनि, दाजुभाइको शिरमा ढाका टोपी लगाइदिन्छिन्। त्यो टोपी मात्र टोपी हुँदैन । त्यसमा एउटा कामना लुकेको हुन्छ, ‘माइतीको शीर सधैँ उच्च रहोस् ।’ ढाका टोपी नेपाली पहिचानसँग जोडिएको मौलिक पहिरन हो । त्यसैले, भाइटिकामा चेलीले दाजुभाइलाई ढाका टोपी उपहार […]
Open article