दिपावली पार्टीमा माछा खाएपछि प्रियंका चोपडा ट्रोल
- Words
- 56
- Chars
- 366
- AI summary
- No
बलिउड अभिनेत्री प्रियंका चोपडा दिपावली पार्टीमा माछा (प्राउन) खाएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचनाको सिकार भएकी छन् । केही प्रयोगकर्ताले लक्ष्मी पूजा गरेपछि मांसाहारी खाना खानु उचित नभएको भन्दै आलोचना गरेका छन् । प्रियंकाले भारतभन्दा टाढा अमेरिकाको लस एन्जलसस्थित आफ्नो घरमा दिवाली मनाएकी थिइन् । उनले पति निक जोनस, छोरी मालती र परिवारका सदस्यसँग […]
Open article