पोखराद्वारा विराटनगरलाई मध्यम विजयी लक्ष्य प्रस्तुत, सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट
- Words
- 56
- Chars
- 377
- AI summary
- No
काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई मध्यम योगफल बनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पोखराले विराटनगर किंग्सलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको पोखराले १७.५ ओभरमा […]
Open article