मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा
- Words
- 56
- Chars
- 363
- AI summary
- No
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन शनिबार बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । उनले पद भन्दा ठूलो जनताको सेवा र विश्वास रहेकाले पदबाट राजीनामा दिएको बताए । सत्ता साझेदार दल नेकपा एमालेले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट […]
Open article