⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

आन्टी एन्सले नेपालमा पहिलो आउटलेट खोल्दै

onlinekhabar.com ·Nepal · world
Words
56
Chars
376
AI summary
Yes
Full story

American pretzel brand Auntie Anne's will open its first outlet in Nepal. The outlet is scheduled to be inaugurated on November 21, or Mangsir 6, at the Bhatbhateni Supermarket in Boudha, Kathmandu.

२९ कात्तिक, काठमाडौं ।अमेरिकी प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। ब्रान्डले आगामी नोभेम्बर २१ ९मंसिर ६० मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा पहिलो आउटलेटको उद्घाटन गर्न लागेको हो। सन् १९८८ मा अमेरिकामा स्थापना भएको आन्टी एन्स ताजा बेक गरिएका तथा हातैले आकार दिइएका सफ्ट प्रेट्जेलका लागि विश्वभर परिचित ब्रान्ड हो। […]

Open article