विजय र अञ्जनाको जोडीलाई आफ्नै चुनौती
- Words
- 56
- Chars
- 341
- AI summary
- No
काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते रिलिज हुँदैछ । सरोज पौडेलको निर्देशन रहेको यो फिल्मको मुख्य भूमिकामा विजय बराल र अञ्जना बराइली छन् । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पछि यो जोडी पहिलोपटक ‘सिन्दुरे जात्रा’ मा सँगै देखिन लागेको हो । यो जोडी नेपाली सिनेमा उद्योगमा सर्वकालीन ब्लकबस्टर सिनेमा दिने जोडी हो । फिल्म ‘पूर्णबहादुरको […]
Open article