विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि
- Words
- 38
- Chars
- 240
- AI summary
- Yes
Full story
Tribhuvan University has decided to expand decentralization. Under the current arrangement, its institutes and campuses have exercised only financial authority, and this has led to growing audit irregularities. The university is now preparing to broaden decentralization with the aim of improving educational quality.
त्रिविले विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । यो नियमअनुसार त्रिविका संस्थान र क्याम्पसले आर्थिक अधिकारको मात्र प्रयोग गरेका छन् । जसका कारण बेरुजु बढेको छ । अब शैक्षिक गुणस्तर सुधार गर्नेगरी विकेन्द्रीकरणको विस्तार गर्ने तयारी गरेको छ ।
Open article