⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

५३ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ, काठमाडौं जिल्ला अदालतमा बुझाईयो

bizkhabar.com ·Nepal · world
Words
56
Chars
339
AI summary
No

काठमाडौं । राजस्व चुहावटको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरी कारोबार गरेको अभियोगमा श्रीवास्तवलाई उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते दोषी ठहर गर्दै ५३ करोड ८१ […]

Open article