मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी
- Words
- 56
- Chars
- 337
- AI summary
- No
२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच बिहे हुने भएको छ । मंसिर १० गते ढकाल र डाँगीको बिहे हुन लागेको हो । उनीहरू दुवैले बिहे गर्न लागेकोबारे अनलाइनखबरलाई जानकारी गराए । ढकाल विराटनगर निवासी हुन भने डाँगी […]
Open article