बर्खास्तीमा परेका सशस्त्र एआईजी वंशीले दिए पुनरावेदन निवदेन
- Words
- 21
- Chars
- 175
- AI summary
- No
उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका छन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्मा रहन्छ ।
Open article