आहा ! चारराते (तस्वीरहरू)
- Words
- 32
- Chars
- 207
- AI summary
- No
चारराते प्राकृतिक रूपमा आफैंमा मनमोहक र सुन्दर छ । यहाँबाट देखिने सुन्दर हिमाली शृङ्खलाहरूले यस ठाउँको महत्त्वलाई थप आकर्षित बनाउँछ । यहाँका पाटन, चौर र बुकीहरूमा चौंरी चरिरहेको दृश्यले पर्यटकलाई लोभ्याउँछ ।
Open article