गायक तथा संगीतकार भविन ढुंगानाको ‘अनप्लग्ड लाइभ कन्सर्ट’ हुँदै
- Words
- 56
- Chars
- 354
- AI summary
- No
काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाले आगामी मंसिर १३ मा काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएका छन् । जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ । करिब १०० जना दर्शकको सहभागितामा आयोजना हुने कार्यक्रमलाई आत्मीय तथा विशेष सांगीतिक प्रस्तुतिका रूपमा तयार गरिएको आयोजकले जनाएको छ […]
Open article