केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको छः अध्यक्ष याङ वानमिङ
- Words
- 27
- Chars
- 202
- AI summary
- No
चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्यअघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको बताएका छन्।
Open article