खाना चोरेको भन्दै बिग बोसमा हंगामा, यंग र लभ गिलबीच चर्काचर्की
- Words
- 56
- Chars
- 333
- AI summary
- No
रियालिटी शो ‘बिग बोस २०’ मा प्रतिस्पर्धीबीचको विवाद र झगडा बढ्दै गएको छ । घरभित्र सामान्य कुरामै चर्काचर्की हुन थालेको छ । पछिल्लो प्रोमोमा खानेकुरा लुकाएको विषयलाई लिएर हंगामा भएको छ भने यंग डीएसए र लभ गिलबीच चर्काचर्की भएको देखिन्छ । यसैबीच काजी तौकीर भने स्काउटसँग बसेर घरका अन्य प्रतिस्पर्धीको मजाक उडाउँदै रोस्ट गरिरहेका छन् […]
Open article