निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक आधिकारिकतासँग जोडिएको विषय होइन : गगन थापा
- Words
- 56
- Chars
- 369
- AI summary
- No
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन सम्बन्धी विवरण अद्यावधिक आजभोलिमै हुने बताएका छन् । शुक्रबार निर्वाचन आयोग परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशनको विवरण अद्यावधिक पार्टीको आधिकारिकतासँग जोडिएको विषय नभएको बताएका हुन् । ‘यो विषयमा चाहिने भन्दा बढी चर्चा भएको छ । नेपाली कांग्रेस पार्टीको अधिवेशन भयो । त्यो भएपछि […]
Open article