तिलोत्तमामा छाडा साँढे आतंक : गोठमै पसेर भैंसी मार्नेदेखि बालीनाली नष्ट गर्नेसम्म
- Words
- 35
- Chars
- 219
- AI summary
- No
तिलोत्तमा–११ मा छाडा साँढेको आतंक मच्चिएको छ । साँढेको आक्रमणबाट डेढ लाख रुपैयाँ मूल्यको दुहुनो भैंसी मरेको छ भने गोठमा पसेर गाई–भैंसीलाई घाइते बनाउने, दाना र बालीनाली खाइदिने गर्दा स्थानीयवासी रातभर सुत्न पाएका छैनन् ।
Open article