भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट
- Words
- 56
- Chars
- 309
- AI summary
- No
४ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ११औं ओभरमा २६ रनमा अलआउट भयो । नेपालका लागि […]
Open article