मधेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त
- Words
- 56
- Chars
- 386
- AI summary
- No
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जनता समाजवादी पार्टी(जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख कर्णले शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने […]
Open article