एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)
- Words
- 27
- Chars
- 176
- AI summary
- No
उनीहरूले हिजो पनि त्रिवि क्रिकेट मैदानको गेटमा पुगेर प्रदर्शन गरेका थिए । आज पनि उनीहरूले ‘कालोबजारी बन्द गर’ लगायतका नारा लगाउँदै क्यानका पदाधिकारीविरुद्ध नाराबाजी गरेका छन् ।
Open article