सर्लाहीमा अवैध गाँजा खेती नष्ट
- Words
- 56
- Chars
- 335
- AI summary
- No
६ मंसिर, जनकपुरधाम । प्रहरीले मधेश प्रदेशमा अवैध गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४ र १५ स्थित चुरे क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो । शुक्रबार चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका १ लाख ५० हजार गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको […]
Open article