⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी

onlinekhabar.com ·Nepal · world
Words
56
Chars
373
AI summary
Yes
Full story

Keshar Kumar Budhathoki has been elected president of the Construction Entrepreneurs Federation's Koshi Province chapter. He won at the 16th general assembly and ninth convention held in Biratnagar. Budhathoki defeated rival candidate Kamal Prasad Gautam by 140 votes.

६ मंसिर, विराटनगर । केशरकुमार बुढाथोकी निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । विराटनगरमा भएको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा अर्का उम्मेदवार कमलप्रसाद गौतमलाई १४० मतले पराजित गर्दै बुढाथोकी अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बुढाथोकीले २७२ मत प्राप्त गरेका छन् । गौतमले १३२ मत पाएका छन् […]

Open article