पार्टीमा स्टाइलिस देखिन शरवरीका यी ५ स्टाइलबाट लिन सकिन्छ ‘आइडिया’
- Words
- 56
- Chars
- 328
- AI summary
- No
विवाहको निम्तो आउन थालेपछि धेरैलाई एउटा कुराले अलमलमा पार्छ, के लगाएर जाने ? लेहेंगा लगाउने कि साडी ? अनारकली राम्रो देखिएला कि शरारा ? अरूभन्दा फरक देखिने चाहना पनि हुन्छ, तर पहिरन आकर्षक हुनुका साथै सहज र अवसरअनुसारको पनि हुनुपर्छ । यस्तोमा बलिउड अभिनेत्री शरवरी वाघका देसी लुक्सबाट पहिरनको आइडिया लिन सकिन्छ । शरवरी आफ्नो […]
Open article