कुमारी बैंकबाटै नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि ई–ट्याग लिन सकिने
- Words
- 56
- Chars
- 371
- AI summary
- No
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कुमारी बैंक लिमिटेडले ई–ट्याग बिक्री तथा वितरण सेवा सुरु गरेको छ । बैंकले आफ्ना विभिन्न शाखामार्फत ई–ट्याग उपलब्ध गराउने व्यवस्था मिलाएको हो । ई–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो । यस प्रणालीमार्फत सवारीसाधन धनीले टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन् […]
Open article