⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

onlinekhabar.com ·Nepal · world
Words
56
Chars
392
AI summary
No

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा महोत्सवम आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र सामाजिक विविधतालाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने उद्देश्य महोत्सवको रहेको छ । महोत्सवमा डेढ दर्जनभन्दा बढी सत्र सञ्चालन हुनेछन् । […]

Open article