लुसियाको प्रवेश किन विशेष छ, गेमिङ दुनियाँमा महिला पात्रको स्थान कति ?
- Words
- 56
- Chars
- 347
- AI summary
- No
‘ग्रान्ड थेफ्ट अटो’ (जीटीए) भिडियो गेम शृंखलाको छैटौं संस्करण धेरै हिसाबले विशेष छ । यो गेमको प्रतीक्षा खेलाडीहरूले १३ वर्षदेखि गरिरहेका छन् । अहिलेसम्मकै महँगो गेम मानिएको यसले व्यावसायिक रूपमा पनि ठूलो सफलता हासिल गर्ने अनुमान गरिएको छ । तर, करिब ३० वर्ष पुरानो लोकप्रिय गेम शृंखलामा पहिलोपटक महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिनु पनि […]
Open article