ओखलढुंगामा चम्पादेवी दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते
- Words
- 56
- Chars
- 354
- AI summary
- Yes
Nine people were injured when a jeep crashed at Khanekhark in Siddhicharan Municipality-2, Okhaldhunga. Police said the accident happened at about 7:15 am on the Nishankhe–Okhaldhunga inner gravel road. The jeep was taking people from Nishankhe to the Champadevi temple in Siddhicharan Municipality-8 for worship and a fair.
७ मंसिर, काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा आज बिहान सवा ७ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो […]
Open article