लाहुरेको जुत्ता, हरिबहादुरको जुत्ता, फाटेको जुत्ता : नेपाली फिल्ममा जुत्तै-जुत्ता
- Words
- 56
- Chars
- 320
- AI summary
- No
नेपाली समाजमा एउटा भनाइ छ, ‘जुत्ता हेरेर मान्छेको औकात थाहा हुन्छ ।’ यसको सोझो अर्थ, पैतालाले टेक्ने जुत्ताले मान्छेको उचाइ नाप्ने गरिन्छ । खासमा ‘जुत्ता’ एक बिम्ब हो । त्यसैले त यसको बारेमा कविता लेखिए, कथा रचिए । उखान-टुक्का बनाइए । हुँदाहुँदा नेपाली फिल्मले डायलग पनि हिट बनाइदिए, ‘मन परेको जुत्ता पो जुत्ता । नभए […]
Open article