पौडीमा विकासले राष्ट्रिय कीर्तिमान बनाउँदै जिते स्वर्ण
- Words
- 56
- Chars
- 345
- AI summary
- No
८ मंसिर, काठमाडौं । कोशी प्रदेशका विकास कुमालले १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेका छन् । उनले ५० मिटर ब्रेस्ट स्ट्रोकमा ३०.६४ सेकेण्डको समय निकाल्दै स्वर्ण जिते । सन् २०२३ मा ११औं एनएसए कपमा राखेको आफ्नै कीर्तिमान सुधार गरेका हुन् । यस इभेन्टमा त्रिभुवन आर्मीका जाडेन श्रेष्ठले रजत र […]
Open article